के बगदादी मारिएका हुन् ? ट्रम्पले भने केही ठूलो भएको छ

के बगदादी मारिएका हुन् ? ट्रम्पले भने केही ठूलो भएको छ

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी कार्तिक १० । अमेरीकाले पूर्वी सिरीयामा रहेको ईदविल प्रान्तमा आईएसआई विरुद्ध अप्रशन शुरु गरेको छ र त्यस कार्बाहीमा आईएस कमाण्डर अलि बगदादी मारिएको आशंका गरिएको छ । अमेरीकी केवल न्युज नेटवर्कले बगदादी मारिएको बताएको छ । तर उनको डिएनए परीक्षण हुन बाकी रहेको बताईएको छ । अमेरीकी सेनाको बिशेष कमाण्डोले बगदादीलाई मारेको बताईएको छ ।
उक्त कार्बाही पछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भर्खरै केही ठूलो भएको छ भनेका छन् ।
यो ट्वीट त्यही कार्बाहीसगँ सम्बन्धित भएको अनुमान लगाईएको छ तर केही विस्तृत बताईएको छैन ।
ईराक र सिरीयामा रहने बगदादी लाई यस अघि पनि मारिएको घोषणा गरिएको थियो तर त्यस पछि फेरी उनले भिडियो सन्देश दिए पछि जीवितै रहेको पुष्टी भएको थियो । यस सम्बन्धमा अमेरीकाले आईतबार केही घोषणा गर्ने भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ