एजेन्सी कार्तिक९ । डिप्रेसन पीडित एक रुसी सेनाले सुदुरपुर्वी ईलाकामा रहेको सैन्य आधार शिविरमा कार्यरत अन्य ८ जना सेनाको गोली हानी हत्या गरेका छन् । साथै अन्य दुई जना घाईते भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । घाईतेको सैन्य अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
रामील साम्सुत्दीनोभले मानसिक समस्याका कारण गोली हानेको र उनलाई अपराध मुद्धा अघि बढाईएको अधिकारीहरुले जनाएका छन् ।
यो घटना जाबैकास्क क्षेत्रमा भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline