२० माघ, काठमाडौं । चीनले १० दिनमा तयार गरेको अस्पतालमा कोरोना भाइरसको संक्रमण भएका बिरामिहरुको उपचार गरिदैँछ । आजबाट औपचारीक रुपमा सञ्चालनमा आउने वुहानमा निर्माण...
चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले...
नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो।...
१८ माघ , विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट...
ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (इयू) बाट अलग्गिएको छ । योसँगै इयू र ब्रिटेनबीचको करिब दशकौं लामो सम्बन्ध समाप्त भएको छ । ब्रिटेनले जनमत...
यूरोपेली संघ ९इयू०बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले इयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन्...
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि...
अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा...
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले...
माघ १४, काठमाडौं चीनमा फैलिएको नोवल कोरोना भाइरसको प्रकोप १७ राष्ट्रमा फैलिएको छ । पछिल्लो पटक क्यानडामा पनि यो भाइरसबाट संक्रमित भेटिएको बीबीसीले जनाएको छ ।...
१३ माघ, एजेन्सी । अमेरिकाको क्यालिफोनिर्या्स्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अमेरिकी बास्केट बलर कोबे...
१३ माघ, काठमाडौं । इराकको राजधानीमा रहेको अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट दुर्घटना भएको छ । राजधानी बगदादमा रहेको नदी किनारमा कातुषा नामको रकेट...
११ माघ, काठमाडौं । पूर्वी टर्कीमा आएको भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । ६ दशमलव...
बग्दाद, १० माघ । अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजाराँैले प्रदर्शन गरेका छन् । सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको...
एजेन्सी,९ माघ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच मुलुक थाइल्यान्ड, जापान, दक्षिण कोरिया र अमेरिकामा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना...
८ माघ, एजेन्सी । लेबनानमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार बनेसँगै लामो समयदेखिको जारी आन्दोलन अन्त्य भएको छ । राष्ट्रपति माइकल अउनले हिज्बुल्लाह...
ठेगाना:अनामनगर काठमाडौँ