अमेरिकामा हेलिकोप्टर दुर्घटनामा बास्केट बलर कोबे मारिए

अमेरिकामा हेलिकोप्टर दुर्घटनामा बास्केट बलर कोबे मारिए

  • सोमवार, माघ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

१३ माघ, एजेन्सी । अमेरिकाको क्यालिफोनिर्या्स्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अमेरिकी बास्केट बलर कोबे ब्रायन्ट र उनकी छोरी जियानाको पनि मृत्यु भएको छ । ४१ वर्षिय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेका बेला दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केट बलका महत्वपूर्ण खेलाडी मानिन्छन् ।

उनले सन् २०१६ मा एनबीए इतिहासमा तेस्रो अग्रणी स्कारेसमेत गरेका थिए । ब्रायन्टका श्रीमती र अन्य तीन छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ