चितवन, २ माघ । चितवन निकुञ्जबाट निस्किएको दुर्लभ एकसिङ्गे गैँडाको आक्रमणबाट आज यहाँ एक किशोरी गम्भीर घाइते भएकी छिन् । पश्चिम चितवनको नारायण नगरपालिकामा बाटोमा...
काठमाण्डौ ,२ माघ । प्रधानमन्त्री केपि ओलीले भुकम्प आउनु १२ देखि २२ मिनेट भित्रै सुचना दिने प्रविधी देशका बिभिन्न स्थानमा जडान गर्ने बताउनु भएको छ...
काठमाडौँ, २ माघ । सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ । भूकम्प गएको नौ महिनापछि...
काठमाण्डौ, २ माघ । प्रमुख तीन दल र मोर्चा सम्मिलित कार्यदलको बैठक बस्न ढिलाई भएको छ । अपरान्ह ३ बजेपछि सिंहदरबारमा बस्ने भनिएको बैठक अझैसम्म शुरु...
म्याग्दी, २ माघ । म्याग्दीको घार गाविस–१ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका बासिन्दाले पर्यटकलाई पानी बेचेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका छन् । घोडेपानी क्षेत्रको भम्रणमा आउने...
पाँचथर, २ माघ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको छ । बालिकालाई खेताला जाँदा जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी...
काठमाडौं, २ माघ । राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । ‘वैशाख १२ मा गइहाल्यो भुईंचालो, सुरक्षित पुनर्निर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने...
काठमाडौ २ माघ । गत वैशाख १२ को वनाशकारी भूकम्पको महिनौं बितिसक्दा पनि भूकम्पको पराकम्प जाने क्रम अझै रोकिएको छैन । यसैक्रममा गएराति दोलखा केन्द्रविन्दु भएर...
बैतडी, १ माघ । सिसा खानी उत्खननका लागि खानी तथा भूगर्भ विभागले दार्चुलामा पहिलो पटक दुई कम्पनीलाई उत्खन्न अनुमति दिएको छ । अपी नगरपालीकाको धाप तथा...
तनहुँ, १ माघ । तनहुँका एक युवकको स्वाईनफ्लुको संक्रमणका कारण मृत्यु भएको छ । राजधानीको शिक्षण अस्पतालमा उपचाररत व्यास २, दमौलीका ३६ बर्षीय एक युवकको...
काठमाण्डौ, १ पुस । वैशाख १२ को भूकम्पपछि चिनियाँ कामदार फर्किदा रोकिएको कोटेश्वर–कलंकी सडक विस्तार कार्य आजदेखि सुचारु भएको छ । वैशाख १२ को शक्तिशाली...
काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी ओलीले जनताको चुलोसम्म ग्यास पाईप जडान गर्ने आफ्नो प्रतिबद्धतालाई हासीमजाकमा नउडाउन सबैलाई आग्रह गर्नुभएको छ । एक वर्षभित्र विद्युत्...
काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चमा निर्माण गर्न लागिएको बेसमेन्ट पार्किङको सम्भाव्यताको अध्ययन सुरु गरेको छ । सो पार्किङको लागि अध्ययनको जिम्मा नेस्ट प्राइभेट...
पर्वत, १ माघ । यहाँका चारजना विद्यार्थी तीन दिनदेखि बेपत्ता छन् । सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा ९ मा अध्ययनरत कुश्मा नगरपालिका–१० का...
पाल्पा, १ माघ । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले तेह्रौँ महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताउनु भएको छ । नेपाल प्रेस युनियनद्वारा आज...
बैतडी, १ माघ । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । कात्तिकमा पर्ने दीपावली तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा...
ठेगाना:अनामनगर काठमाडौँ