कार्यदलको बैठक बस्न ढिलाई

कार्यदलको बैठक बस्न ढिलाई

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ, २ माघ ।

प्रमुख तीन दल र मोर्चा सम्मिलित कार्यदलको बैठक बस्न ढिलाई भएको छ ।

अपरान्ह ३ बजेपछि सिंहदरबारमा बस्ने भनिएको बैठक अझैसम्म शुरु हुन सकेको छैन । यद्धपी बैठकमा मोर्चाको ११ बुँदे प्रस्तावका सम्बन्धमा छलफल हुने बताइएको छ ।

उच्चस्तरीय राजनितिक संयन्त्र बनाएर मोर्चाको माग सम्बोधन गर्ने बताइएपनि यसको समय र कार्यविधिका विषयमा ठोस सहमति अझै हुन नसकेको मोर्चा आवद्ध दल तमलोपा उपध्यक्ष हृदेश त्रिपाठीले जानकारी दिनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ