काठमाडौं, २ माघ ।
राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
‘वैशाख १२ मा गइहाल्यो भुईंचालो, सुरक्षित पुनर्निर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ आज भूकम्प सुरक्षा दिवस मनाईंदैछ ।
विसं १९९० साल माघ २ गते नेपालमा गएको महा भुकम्पले पुर्याएको क्षति र दिबंगत हुनेहरुकोे सम्झनामा २०५५ सालदेखि सरकारले भुकम्प सुरक्षा दिवस मनाउदै आएको छ ।
विगत ७ सय बर्षको इतिहासमा नेपालमा विसं १९९० सालमा गएको भुकम्प नै ठुलो हो ।
गत बैसाख १२ र २९ मा गउकोे भुकम्पमा परि करिब ९ हजार बढिले ज्यान गुमाएका थिए भने ५ लाख भन्दाबढि भौतिक संरचना नष्ट भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline