काभ्रे, वैशाख ३१ । काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथीनकोटमा गोली प्रहारबाट माओवादी कार्यकर्ता नवराज पाठकको मृत्यु भएपछि अझै मतदान सुरु हुन सकेको छैन । गोली...
चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाइर्ला नेपाल कम्ईयुिनष्ट पाटीर्ले नियन्त्रणामा लिएकाे छ । रिमाललाई...
हेटाँैडा, ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको...
काठमाडौँ, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गर्नुभएको छ । उहाँले भरतपुर महानगरपालिका वडा...
काठमाण्डौ ,३१ बैशाख । काठमाण्डौको बानीयाटार पुलमा बम भेटिएको छ । शंकास्पद बस्तु भेटिएको भन्दै स्थानियबासिले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले आसपासको क्षेत्रमा सुरक्षा...
काठमाडौँ, ३१ वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म...
चितवन, ३१ वैशाख । चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा शनिवार राति करिब ९...
काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको जनाउदै मतदानमा सहभागी हुन आग्रह गरेको छ । निर्वाचन...
बैशाख ३० काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले कपन घटनाबारे स्पष्टीकरण दिँदै आफूलाई सो क्षेत्रबाट कसैले लखेट्न नसक्ने बताउनु भएको छ । कपनबाट...
काठमाडौं, बैशाख ३० । भोलि हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बढीभन्दा बढी मतदाताले निर्वाध रूपमा भोट हाली आफ्नो नैसर्गिक अधिकारको प्रयोग गर्न पाओस् भन्ने...
काठमाडौँ, ३० वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २०९औँ हप्तामा आज थापाथली...
काठमाडौं, बैशाख ३० । स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं, पोखरा, सुर्खेत र हेटौँडामा सेनासहितको हेलिकप्टर तयारी अवस्थामा राखिएको नेपाली सेनाको प्रवक्ता झङकर बहादुर...
कैलाली, बैशाख ३० । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताएको छ । कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको...
हेटाैँडा, बैशाख ३० । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ । उप्रेतीको परिवार र गाउँलेका अनुसार...
धादिङ, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा मतदाताहरुमा त्रास फैलाउने उद्देश्यले धादिङका बिभिन्न स्थानमा प्रेसर कुकर सहित शंकास्पद बस्तुहरु फेला परेका छन । सिद्धालेक गाउँ पालिकाको...
एजेन्सी, बैशाख ३० । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका विश्वका ९९ वटा देशका सयौँ सङ्घसंस्था माथि श्रृखङ्लाबद्ध साइबर आक्रमण भएका छन् । साइबर आक्रमणका कारण...
ठेगाना:अनामनगर काठमाडौँ