बानियाटार पुलमा बम भेटियो , डिस्पोजल टोली घटनास्थलमा

बानियाटार पुलमा बम भेटियो , डिस्पोजल टोली घटनास्थलमा

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,३१ बैशाख ।

काठमाण्डौको बानीयाटार पुलमा बम भेटिएको छ । शंकास्पद बस्तु भेटिएको भन्दै स्थानियबासिले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले आसपासको क्षेत्रमा सुरक्षा ब्यावस्था कडा पारेको छ ।

गोङगबु आसपास पनि सुरक्षा ब्यावस्था कडा पारिएको जनाईएको छ ।
घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेको जनाईएको छ । निर्वाचन सुरु हुन लाग्दा बम भेटिएपछि सो क्षेत्रका स्थानिय त्रसित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ