विश्वका ९९ देशमा साइबर आक्रमण

विश्वका ९९ देशमा साइबर आक्रमण

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी, बैशाख ३० ।
अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका विश्वका ९९ वटा देशका सयौँ सङ्घसंस्था माथि श्रृखङ्लाबद्ध साइबर आक्रमण भएका छन् ।

साइबर आक्रमणका कारण लाखौँ कम्युटरले काम गर्न छाडेका छन् । उनीहरूले कम्युटरलाई पुनःकाम गर्ने बनाउन तीन सय डलर माग गरेका जनाइएको छ ।

आतङ्ककारी विरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञले बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतङ्ककारी विरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ