काठमाण्डौ ,२० असार । नेपाल कम्युनिष्ट पार्टीले बिना कारण पक्राउ परेका आफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ । कोशी ब्युरो ईन्चार्ज नविनले आज...
तुलसीपुर, २० असार । लमही नगरपालिकाका प्रमुखमा नेकपा(एमाले)का कुलबहादुर केसी पाँच हजार १५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जोगराज चौधरीले...
गुलरिया २० असार । राजापुर नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगर प्रमुखमा शिव थारु नौ हजार ४९७ मत प्राप्त गरी विजयी...
काठमाडौं, असार २० । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म २ सय ८० तहको मत परिणाम सार्वजनिक...
काठमाडौं । लतिलपुरको झम्सिखेलमा गुडिरहेको कारमा अचानक आगो लागेको छ । झम्सिखेलबाट दरबारमार्ग जाने क्रममा नेपाल ट्राभल्स एजेन्सी दरमारमार्गको बा १ ञ ५६७ नम्बरको कारमा...
काठमाडौं ,२० असार । नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि...
चितवन, असार २० । चितवनकाे इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २ जनाकाे मृत्यु भएकाे छ । बिहान साढे २...
काठमाडौँ, २० असार । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ...
संघीय समाजवादी फोरमले विरोध जनाएपछि मत गणना स्थगित गरिएको हो । आफ्नो मत नेकपा मालेका उम्मेद्धवारलाई परेको भन्दै संघीय समाजवादी फोरमले विरोध जनाएको हो ।...
काठमाडौँ, १९ असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा...
इनरुवा, २० असार । सुनसरीको हरिनगरा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार भएका गफार अन्सारीले पाँच हजार ६६२...
असार १९ । विराटनगर महानगरमा दिनरात ५ दिन मत गणना गर्दासमेत १४ हजारको हाराहारीमा मात्र गणना भएपछि काठमाडौंबाट टोली पुगेको छ। सोमबार दिउँसो आएको ९...
भक्तपुर ,१९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रस्थित नयाँ मिटर वितरण फाँटका सुपरभाइजर भगवानसागर भैललाइ ११ हजार रुपैयाँ...
चितवन, १९ असार । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा...
कञ्चनपुर, १९ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५...
इटहरी, १९ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयनसँगै नेपाली जनताले सिंहदरबारको अधिकारमा उपभोग गर्न पाउने सुनिश्चितता भएको बताउनुभएको छ...
ठेगाना:अनामनगर काठमाडौँ