राजापुरमा माओवादी केन्द्र, बाँसगढीमा एमाले

राजापुरमा माओवादी केन्द्र, बाँसगढीमा एमाले

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

गुलरिया  २० असार । राजापुर नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
नगर प्रमुखमा शिव थारु नौ हजार ४९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहााका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपकजङ्ग शाहले आठ हजार ६०६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी नौ २१९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी तारा चौधरीले आठ हजार ५७० मत प्राप्त गर्नुभयो ।

यसैगरी बाँसगढी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा शालिकराम अधिकारी आठ हजार ७८५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनाराम थारुले सात हजार ८२२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी सुस्मा चौधरी नौ हजार २९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भूमी विकले सात हजार ३४८ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ