२ सय ८० तहको मत परिणाम सार्वजनिक

२ सय ८० तहको मत परिणाम सार्वजनिक

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, असार २० । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म २ सय ८० तहको मत परिणाम सार्वजनिक भएको छ ।

चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय २० स्थानीय तहमा विजय हात पारेको छ ।

एमालेलाई पछ्याउँदै गरेको काँग्रेसले १ सय ८ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३५ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ६ सिट जितेको छ भने फोरम लोकतान्त्रिकले पनि ५ सिट जितेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ र राष्ट्रिय जनमोर्चा २ र एक जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ