काठमाडौं ।
लतिलपुरको झम्सिखेलमा गुडिरहेको कारमा अचानक आगो लागेको छ । झम्सिखेलबाट दरबारमार्ग जाने क्रममा नेपाल ट्राभल्स एजेन्सी दरमारमार्गको बा १ ञ ५६७ नम्बरको कारमा अचानक आगो लागेको हो ।
ललितपुर प्रहरीका प्रवक्ता ईश्वर कार्कीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।
कारको अगाडि भाग भने जलेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

