लमहीका प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

लमहीका प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

तुलसीपुर, २० असार । लमही नगरपालिकाका प्रमुखमा नेकपा(एमाले)का कुलबहादुर केसी पाँच हजार १५२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जोगराज चौधरीले पाँच हजार ६९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उप्रमुखमा काँग्रेसकी देवका बेल्वासे पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले चार हजार ८३३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कुल मतदाता २४ हजार ९३६ रहेको नगरपालिकामा १९ हजार बढी मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ