झापा, २४ असार । मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी हुनुभएको छ । शुव्रmबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती...
चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने...
नवलपरासी, असार २३ । पूर्वरक्षा राज्यमन्त्री रामवचन अहिर र सांसद विक्रम खनालबीचको प्रमुख अतिथि बन्ने भन्ने बिबादका कारण नवलपरासीको सरावल गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रम नै स्थगित...
जुम्ला , २३ असार । जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा सोलारको माग गर्दै स्थानीय विकास अधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दी प्रशासनले खोलेपछि विद्यार्थी थप आन्दोलित भएका...
काठमाडौँ, असार २३ । वर्षाको पानीबाट बचाउन भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने...
काठमाडौं, असार २३ । अन्तत राष्ट्रिय प्रजातन्त्र पार्टीले दल दर्ता गरेको छ । राजपाले आफ्नो दल दर्ताको लागि निर्वाचन आयोग समक्ष निवेदन दिएको छ । आज...
काठमाडौँ, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ । देशभरबाट ११४ केन्द्रीय सदस्य सहभागी हुने...
झापा,असार २३ । नेकपा एमालेको विजय र्यालीमा प्रयोग गरिएको जीप झापामा दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । भद्रपुरबाट पृथ्वीनगर जाँदै गरेको र्यालीमा सहभागी बोकेको...
रुकुम, २३ असार । जिल्लाको आठबिसकोट नगरपालिकाका एक जोडीले पहिलोपटक संयुक्त जग्गाधनी लालपूर्जा बनाएका छन् । घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्नका लागि आठबिसकोट...
काठमाडौँ, २३ असार । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त...
काठमाडौँ, २३ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका...
असार २३, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सप्तरी पुगेर गत शनिबार महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझेका छन् । बिहान...
काठमाडौं, असार २३ । भतरपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणनाका विषयमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ । निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा...
इटहरी, असार २३ । दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत इटहरी उपमहानगरपालिकामा मेयरमा १५ जनाले उम्मेदवार थिए जसमा कांग्रेस र एमालेको बाहेक सबै उम्मेदवारको जमानत...
काठमाडौ ,२३ असार । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका भिम पराजुली १३ हजार २ सय ९१ मतसहित शिर्षस्थानमा छ । एमालेका...
काठमाडौ २३ असार । दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये हालसम्म ३ सय २४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । विराटनगर...
ठेगाना:अनामनगर काठमाडौँ