संसद्मा दुई विधेयक प्रस्तुत

संसद्मा दुई विधेयक प्रस्तुत

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २३ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका छन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै सङ्घ, प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी दिनुभयो ।

यसअघि बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरद्वारा संयुक्तरुपमा प्रस्तुत ती विधेयकमाथिको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ