झापा,असार २३ । नेकपा एमालेको विजय र्यालीमा प्रयोग गरिएको जीप झापामा दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् ।
भद्रपुरबाट पृथ्वीनगर जाँदै गरेको र्यालीमा सहभागी बोकेको मे १ ज १२२४ नम्बरको जीप सगरमाथा–वालुवाडी सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो ।
प्रहरीले जनाएअनुसार घाइतेहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । भने एक जना घाइतेलाई बिर्तामोडस्थित विएण्डसी हस्पिटल पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline