काठमाडौं , १० फागुन । नेपालमा मानव अधिकारको अवस्था दयनीय बन्दै गएको अन्तर्रा्ष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले जनाएको छ । एम्नेष्टिले सन् २०१७÷ २०१८ मा...
भक्तपुर, १०फागुन । अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज...
काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी...
काठमाडौं, फागुन १० । नेपाल कम्युनिष्ट पार्टीले आज मुलुकभर अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आफ्ना नेता तथा कार्यकतालाई विना कारण गिरफ्तार गरेको भन्दै नेकपाले...
नकुल चौलागाईं / काभ्रे , ९ फागुन । दोलालघाट बाट पारी हाल नयाँ पुर्न सम्रचन भुम्लु गाउपालिका वडा नम्बर ६ मा पर्ने आँपगाँउ बेसि...
काठमाडौं ,९ फागुन । प्रा.डा गोविन्द केसीकाे नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरकफरक जन्ममिति रहेकाे पाइएकाे छ । जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार...
काठमाडौं, ९ फागुन । कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त...
काठमाडौं, ९ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् । पार्टी...
काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले भूमाफियाबिरुद्ध जनकारबाही थाल्ने भएको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको केन्द्रीय...
ताप्लेजुङ, ९ फागुन। दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ । रेडपाण्डा नेटवर्कसँगको...
काठमाडौं, फागुन ९ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र निर्धारण गरेको छ...
शिव डुम्रे / बुटवल , फागुन ९ । हत्या गर्ने, धम्की दिने र फिरौती उठाई आतंक सिर्जना गरेका गुण्डा नाईके मनोज पुनको हत्या भएको खबर...
काठमाडौं , फागुन ९ । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा...
काठमाडौं, फागुन ९ । काठमाडौंलाई केन्द्र विन्दू बनाएर आज विहान भूकम्पको परकम्पन गएको छ । आज विहान २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको...
काठमाडौँ, ८ फागुन। अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुभ्mनुभएको छ । डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५...
८ फागुन,पोखरा । टिपरको ठक्करबाट सोमबार साँझ स्याङ्जा आँधीखोला गाउँपालिका बर्ष २१ कि बन्दना पौडेलकाे मृत्यु भएकाे छ । गण्डकी मेडिकल कलेजमा कार्यरत बन्दना साँझ घर...
ठेगाना:अनामनगर काठमाडौँ