नेकपाद्वारा भुम्लु गाउँपालिकामा रहेको हजार रोपनी जग्गा कब्जा

नेकपाद्वारा भुम्लु गाउँपालिकामा रहेको हजार रोपनी जग्गा कब्जा

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

नकुल चौलागाईं / काभ्रे , ९ फागुन  । दोलालघाट बाट पारी हाल नयाँ पुर्न सम्रचन भुम्लु गाउपालिका वडा नम्बर ६ मा पर्ने आँपगाँउ बेसि माझी बस्तिमा रहेको हजारै समथर भुभाग नेपाल कम्युनिष्ट पार्टी काभ्रे तामसालिक स्वायत्त प्रदेश ताम्सािलङ जनपरिषदले कप्जा गरेको छ।
भुमाफियहरुसँगको मिलोमतोमा अबैध तरिकाले नदिनालामा रहेको गिटी आलुवा उत्खनन गरि माझि बस्तिलाइ धम्क्याएर गोपाल सेढाई को नेतृत्वमा क्रसर उधोग संचालित गर्न लागेकोले उक्त जग्गा जनपरिषदले कब्जा गरेकेा हाे ।
केही दिन यता मुलुकको विभिन्न भागमा प्राकृति स्रोत साधन नदि नाला,सार्बजनिक जग्गाहरु अतिक्रमन तीब्र रूपमा बढिरहेको छ।भुमाफिया र सरकार वाला निकायको मिलोमतोमा नदि नाला सार्वजनिक जग्गाको बालुवा ढुङ्गा माटो उत्खनन दोहन तीब्र रूपमा बढ्ने क्रम जारी रहेकाेमा नेकपाकाे जनसत्ताले कार्वाहि सुरू गरेकाे हाे ।
जनसत्ता प्रमुख मनिक लामा र काभ्रे काठमाडौं जनगणतान्त्रीक सम्पर्क मन्च काे नेतृत्वमा नेतृत्वमा उक्त जग्गा कप्जा  गरेकाे जनाइएकाे छ । स्थानीय वडा सदस्य लोकबहादुर माझिले पनि सहयाेग गरेकाे थियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ