चितवन, २७ जेठ । चितवन प्रहरीले मध्यरातमा नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा अाक्रमण गरी एक कार्यकर्तासहित सम्पूर्ण सामानहरु कब्जामा लिएको छ । भरतपुर महानगरपालिका–१० स्थित भोजाडमा...
काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाकाे चाहना पुरा गर्न अाज उहाँलाई उपचाररत् अवस्थामै गृहजिल्ला गोरखास्थित पुर्ख्यौली घर पुर्याएर काठमाडौं फर्काइएको छ...
बुटवल, २६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन...
काठमाडौ २६ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट््याक बैठकमा सहभागी हुन आज मंगोलिया जाँदै हुनुहुन्छ । उलनबटारमा हुने सम्मेलनमा सहभागी हुन मन्त्री...
काठमाण्डौ, जेठ २६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोटमा रहेको पूर्व रानी हेलेन शाहको नाममा रहेको १८१ रोपना जग्गालाई नियन्त्रणमा लिएको छ । नेकपाको आफ्नै...
कपिलवस्तु, २६ जेठ । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश...
ज्येष्ठ २६ ,काठमाडौँ / एतिहासिक ३८० वर्ष पुरानो कार्तिक नाच रंगमंचमा देखाइने भएको छ । मल्ल राजा सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको साँस्कृतिक यो...
काठमाडौँ, २५ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि...
२५ जेठ, काठमाडौं ।सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको घरबाट छापा मारेर प्रहरीले ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी...
२५ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । उनको...
२५ जेठ, काठमाडौं । सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । करिब ३८ क्वीन्टल सुन...
२५ जेठ , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै...
२५ जेठ,काठमाडौं । ‘लहरो तान्दा पहरो…’ भनेजस्तै भएको ३३ किलो सुन काण्डको अझै टुंगो लागेको छैन । मुख्य अभियुक्त बनाइएका गोरेले आत्मसमर्पणले नयाँ मोड...
काठमाडौं, २४ जेठ । आकर्षक कमाई देखाएर आफुहरुलाई एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगी गरि फरार रहेकाे भन्दै गोरखाका जीवन गुरुङ र...
२४ जेठ,कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा संचालित ‘एकीकृत जनजागरण अभियान’ अन्तरगर्त देशभर जनतामा क्रान्ति र परिवर्तनको लहर फैलिदै गएको छ । गाउँगाउँमा एकीकृत फैलिएको...
काठमाडौँ, २४ जेठ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले...
ठेगाना:अनामनगर काठमाडौँ