चितवन, १८ असार। नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार...
बुटवल, १८ असार । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार...
लहान, १८ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १...
काठमाडाैं, १७ असार । काठमाडौँ, चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडक अहिले यात्कोर नै गर्न नसक्ने अवस्थाकाे छ । यहाँ दुर्घटना पनि हुने गरेकेा छ ।...
काठमाडौँ, १७ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा...
मेचीनगर, असार १७ । आफ्नै बिद्यालयकी छात्रामाथि दुर्ब्यवहार गरेपछि झापा मेचीनगर–५ स्थित वालकल्याण माबिका शिक्षक देबु बानियाँ लाई बिद्यालयले तत्काल निलम्बन गरेको छ । वालकल्याण माविका...
१७ असार,अछाम । प्रदेश नम्बर ७ का अर्थमन्त्री झपट बोहोरा आफ्नै निर्वाचन क्षेत्रबाट लखेटिएका छन् । आइतबार रामारोशन गाउँपालिका पुगेकाको मुजाबगर पुगेका मन्त्री बोहोरालाई...
१७ असार,काठमाडौँ । विकास र अनुदानको नाममा डलरको खेती गर्दै आएका आईएनजिओ र एनजिओ संचालकको विकृतिको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली नै लागेका छन्...
काठमाडौं, असार १७ । बाढी पूर्वानुमान महाशाखाले चुरे र महाभारतबाट बहने नदी आसपास रहने बासिन्दालाई आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज...
काठमाण्डौ । जीवनमुल्यलाई बढवा दिने पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार आज राजधानीमा सम्पन्न भएको छ । “स्पीक एण्ड विन” (बोल्नुस र जित्नुस) भन्ने मुलनाराका साथ आफ्ना...
रुपन्देहि । नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले तिलोत्तमा नगरपालिका भित्र भएका भ्रष्टचार तथा कालोबजारी, कमिशनतन्त्र रोक्न माग गर्दै १९ बुदे अपिल पत्र बुझाएको छ । तिलोत्तमा नगर...
चितवन, १६ असार । चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षाद्को समयमा...
असार १६ ,ललितपुर ।ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा शुक्रबार युवा तथा स्वयम् सेवक भेला सम्पन्न भएको छ । भेलामा महानगरपालिका वडा नं १६...
१६ असार, काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) ले साझा प्रतिवेदन तयार गरेकेा छ । १९५० को पुनरावलोकनका लागि सुझाव दिन बनेको...
१६ असार,काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले काठमाडौँको सुन्धाराबाट गिरफ्तार गरेको छ । नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजले आयोजना गरेका...
चितवन, १६ असार । माडीमा आज दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले...
ठेगाना:अनामनगर काठमाडौँ