काठमाडौं, असार १७ ।
बाढी पूर्वानुमान महाशाखाले चुरे र महाभारतबाट बहने नदी आसपास रहने बासिन्दालाई आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज देशका विभिन्न स्थानमा भारी वर्ष हुने सम्भावना रहेकाले नदी आसपास क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै आज गोरखा, धादिङ, लम्जुङ, कास्कीको केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले सर्तक रहन भनेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline