काठमाडौं, पुस ३ । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पूँजी बृद्धिको क्रममा रहेको निगमले...
आइसर कम्पनीले आईसर कन्ष्ट्राक्ट २०७४ को भव्यआयोजनागर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ...
चितवन, २ पुस । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा...
धरान, पुस २ । सुनसरीको सेउतीखोलामा अनाधिकृत रुपमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी धमाधम तस्करी भइरहेको छ । सुनसरीका...
इलाम, १ पुस । इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त...
म्याग्दी, १ पुस । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ । आयोजनाका अन्य संरचनाको...
काठमाडौं, पुस १ । काठमाडौंवासीले मेलम्चीको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष...
काठमाण्डौ , १ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्ति, फर्म र कम्पनीलाई मात्र जग्गा कित्ताकाट र किनबेच गर्न दिएको अनुमति बद्नियतपूर्ण भएको...
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक उत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं १५ डल्लुस्थित ‘सामुदायिक स्वास्थ्य सेवा परिषद्’...
भक्तपुर, २९ मंसिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ । बालकोटस्थित आफ्नै निवासमा आज...
काठमाडौँ, २९ मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले तीनै तहको निर्वाचन सम्पन्न भईसकेकाले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । शहीद...
सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपाङ्ग्रे सवारी साधनमा आगामी असार मसान्तभित्र अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले वाग्मती...
काठमाडौँ, २८ मंसिर । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु...
काठमाडौँ, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । आयोगका कामु प्रमुख आयुक्त दीप बस्न्यातले आज...
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने भएको छ । कम्पनीले आजबाट औपचारिक रुपमा कारोबार शुरु गर्दै आफ्नो...
काठमाडौँ, २७ मंसिर । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक...
ठेगाना:अनामनगर काठमाडौँ