काठमाडौँ, २८ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।
आयोगका कामु प्रमुख आयुक्त दीप बस्न्यातले आज राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
शीतल निवासमा आयोजित समारोहमा बस्न्यातले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको आव २०७३ ÷२०७४ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline