आइसर कम्पनीले आईसर कन्ष्ट्राक्ट २०७४ को भव्यआयोजनागर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ ।
उक्त कार्यक्रममा कम्पनीक ासिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड एस.एस गिल र वतास अर्गनाईजेसनकाअध्यक्षश्री आनन्द राजबतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपरको सार्वजनीक गर्नु भयो ।
नेपाली बजारमा लोकप्रिय आइसरका बस, ट्रक, टिप्पर आदि ईन्धन किफायती, बलियो र पावरफुलमनिदै आएको छ ।
उक्तकार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्त राजबतास र कम्पनीका प्रबन्धकनिर्देशक तथा प्रमुखकार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरुमा लाइफ टाइम सेवाप्रदान गरिने बताउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline