पाँचथर, २५ फागुन । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणको पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...
भक्तपुर, २२ फागुन । चाँगुनारायण नगरपालिकामा अझै पनि बैंकिङ सेवाको अभाव रहेको छ । नेपाल राष्ट्र बैंकले एउटा स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक खोल्ने नीति...
काठमाडौँ, २२ फागुन । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने...
भक्तपुर, २२ फागुन । लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले आयोजना...
काठमाडौँ, २२ फागुन । काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३÷७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टे«शनवापतको रु १२ करोड २१ लाख...
– सञ्चिता घिमिरे/ललितपुर, २२ फागुन । शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल पmोहर ठाउँमा रहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला...
बाजुरा, २२ फागुन। खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक...
काठमाडौँ, २० फागुन । निरन्तर ओरालो लागेको नेप्से आज ४१.५६ अंकले झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा...
काठमाडाैं , २० फागुन। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । आईतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गर्नु...
काठमाडौँ, १९ फागुन । धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर...
संखुवासभा, १९ फागुन । संखुवासभाको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ...
काठमाण्डौ , १९ फागुन । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितको गुनासोलाई फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणमा प्राप्त एक...
काठमाडौं, फागुन १९ । बचतको ब्याजदर घटाएर ८ प्रतिशतमा सिमित गर्न बैंकहरु सहमत भएका छन् । नेपाल बैंकर्स संघको राजधानीमा बसेको बैठकमा ब्याजदर घटाउन बैंकका...
काठमाडौँ, १८ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा...
धनुषा, १८ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ । आज जनकपुरमा आयोजित...
काठमाडौं, फागुन १७ । नेपाल आयल निगमले पेट्रोलियम ढुवानीमा हुने चुहावट रोक्न ट्यांकरमा नयाँ ताल्चा लगाउने भएको छ । ढुवानीको क्रममा ट्यांकरबाट हुने चोरी रोक्न ‘सेक्युरिटी...
ठेगाना:अनामनगर काठमाडौँ