काठमाडौँ, ५ भदौ । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योलता बढेको छ । गत वैशाख...
काठमाडौँ, ४ भदौ । नेपाल टेलिकमले विगत पाँच वर्षमा रु ५६ करोड २८ लाख ६८ हजार २६५ बराबरको मासिक निःशुल्क टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध...
काठमाडौँ, ४ भदौ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर...
काठमाडौ, ४ भदौ । अबदेखि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा हुने विज्ञापनमा पनि कर लाग्ने भएको छ । संसदीय विकास समितिको आज बसेको बैठकले फेसबुक,...
चितवन, ४ भदौ। सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा...
काठमाडौँ, ४ भदौ। रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा...
रसुवा, भदौ ४। वर्षाले राजमार्ग तथा पुलमा क्षति पुर्याएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका अर्बौंका सामग्री रसुवागढी नाकामा रोकिएका छन् । एकता व्यापार संघ नेपाल महाबौद्धका...
नेपाल आयल निगमले गएराति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल...
काठमाण्डौ, ३ भदौ । पेशागत बीमा अभिकर्ता संघ नेपालले संघिय संसदमा पेश गरिएको बीमा बिधेयक २०७५ संसोधन गर्न माग गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन...
काठमाडौं, ३ भाद्र । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्तअवसरमा एक कार्यक्रमको आयोजनागरि प्रथम...
३ भदौ,काठमाडौं ।अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि...
पर्वत २ भदौ । जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत...
काठमाडौँ, २ भदौ धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार...
काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्तमहाप्रबन्धकश्री दिनेश...
काठमाडा, भदौ २ । काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणका बिषयमा छलफल गर्न चिनियाँ रेल विभागको निमन्त्रणामा सरकारी उच्चस्तरीय टोली आज चीन जाँदैछ । भौतिक पुर्बाधार तथा यतायत मन्त्रालयका...
१ भदौ, काठमाडौं । नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर...
ठेगाना:अनामनगर काठमाडौँ