आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, ३ भाद्र । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्तअवसरमा एक कार्यक्रमको आयोजनागरि प्रथम वार्षिकोत्सब मनाएको छ ।
उक्तकार्यक्रममा सम्बोधनगर्नु हुदै कम्पनीका सञ्चालक समितिकाअध्यक्ष डा. रामहरि अर्यालले बीमाबजारमाकम्पनीले प्रतिस्पधातर््मक उपस्थितिजनाएको बताउनु भएको छ । चालु आ.व.२०७५÷७६ मा समेत उल्लेख्य शाखाबिस्तार गरि सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मकअभिवृद्धिका लागिआवश्यकतालिमको ब्यबस्थातथाउत्प्रेरणा हुने खालको नितितर्जुमागरिने र जीबनबीमाब्यबसायमा महत्वपÒर्ण भुमिका खेल्ने अभिकर्ताको लागिआर्कषक एवं उत्प्रेरक बिबिधप्रोत्साहन योजनाहरु कार्यन्वयनगरिने जानकारी गराउनुभयो ।
त्यसै गरि कम्पनीले आगामिदिनमा सबैको लागिपहँुचहुने, लाभदायकतथानवतिम् थपबीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकायश्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिमनिर्देशिततथाअन्यआवश्यक प्र्र्िरकयाहरु पÒरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।
कम्पनी सञ्चालनभएको १ वर्ष भित्रनै कम्पनीको सुखद् एवम् सफलतामा सहयोग पु¥याउनु नियमनकारी निकायश्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पर्Òण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रतिकम्पनीले हार्दिक धन्यवादएवम् कृतज्ञता ज्ञापन गरेको छ ।
ब्यवसाय सुचारु भएको प्रथमवर्षमा नै कम्पनीले देशका सातै प्रदेशकाबिभिन्न ५० स्थानमाशाखाकार्यालयहरु स्थापनागरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिाक बर्ष २०७५÷७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँचतथा सेवामा गुणात्मक देन दिने योजनातर्जुमा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७४÷७५ मा रु. ५३.५० करोड बीमाशुल्क संकलनगर्न सफलभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ