काठमाडौं, २५ भदौ । (आइएमई ग्रुप) ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्तहुनु भएको छ । भट्टले आफ्नो बैंकिङ्गकरियर नेपालइन्भेष्टमेन्ट बैंक...
२३ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घर कालिकोटको माल्कोटस्थित घरमा प्रहरीले छापा मारेको छ । आफूलाई जिल्ला प्रहरी कार्यालय मान्माले पठाएको...
मुस्ताङ, भदौ २३ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोरला नाका सञ्चालन भएमा नेपाल, भारत र चीनबीच त्रिदेशीय व्यापारिक सम्बन्ध विकास हुने बताउनुभएको छ । जोमसोम...
ढाका, २३ भदौ। नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक...
काठमाडौँ, २२ भदौ । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन...
काठमाडौँ, २१ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका...
विराटनगर, २१ भदौ। जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ । जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत...
काठमाडौं, भदौ २१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर...
काठमाडौँ, २० भदौ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न...
काठमाडौँ, १९ भदौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का कर्मचारीलाई निजी संस्थाहरुको शेयरधनी नबन्न निर्देशन दिनुभएको छ...
काठमाडौँ, १९ भदौ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ । दुई दिनसम्म जारी रहने...
सुर्खेत, १९ भदौ। रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक...
भद्रपुर, १९ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्रा्ष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले...
बिवेक तिमलसिना / मोहन अधिकारी सुर्खेत–चौकुने गाउँपालिकाको वडा नम्बर ५ स्थित रेक्चाका गोपाल सिंह बिसी लगायत गाउँपालिकाको अध्यक्ष धिर बहादुर शाही सहितको अगुवाइमा गाउँमा बिजुली...
काठमाडौँ, १७ भदौ। कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न...
काठमाडौँ, १७ भदौ। साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार...
ठेगाना:अनामनगर काठमाडौँ