काठमाडौं, २५ भदौ ।
(आइएमई ग्रुप) ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्तहुनु भएको छ ।
भट्टले आफ्नो बैंकिङ्गकरियर नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरी २०११ सम्मआईपुग्दा सहायकमहाप्रबन्धकपदमा रहीकाम गरेको कार्य अनुभब रहेको छ । तत्पश्चातश्री भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिनानायबप्रमुखकार्यकारी अधिकृत पदमा रहीकामगर्नुभएको थियो । पछिल्लो समयमाश्री भट्ट बिभिन्न बैंक तथाबित्तीय संस्थालगायतइन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रहीआउनुभएको थियो ।
भट्टसँग रेमिट टु नेपालप्रा.लिको प्रमुखकार्यकारी अधिकृत पदमा रहीकाम गरेको अनुभब समेत रहेको छ ।
कम्पनीको सञ्चालक समिति समक्षप्रमुखकार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमाप्रयोग गरी कम्पनीलाई नयाँआयामदिई जीवनबीमाकम्पनीहरुमध्ये उत्कृष्ट स्थानहासिलगर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
साथै कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु श्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथाकम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तकलगायतकम्पानीको विभिन्नपदमा रहीकार्य गर्नुहुने कर्मचारीहरुलाई धन्यबाददिँदै आगामी दिनहरुमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।