काठमाडौं, १२ साउन । शेयर कारोवार मापक नेप्से परिसूचक आइतवार पुनःदोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको...
काठमाडौं, साउन १२ । सामाजिक सन्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोजिने भएको छ । विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास...
काठमाडौं ११ साउन । यती एअरलाइन्सको पाचौं एटीआर काठमाडौं आईपुगेको छ । आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा यतीले ७२ सिट क्षमताको पाचौं...
काठमाडौं, ११ साउन । नेपालबाट चीन गएका ६ वटा मालबाहक कन्टेनर खासामै रोकिएका छन् । चीनको न्यालम खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि कन्टेनर बाटोमै...
काठमाडौं ११ साउन । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सरोकारलाहरुसँगको छलफल विना सरकारले कुनै पनि विधेयक नल्याउने बताउनु भएको छ । आज ललितपुरको जावलाखेलमा...
काठमाडौं, साउन ९ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह...
गोरखा, साउन ९ । गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद...
काठमाडौं ८ साउन । चालु आर्थिक वर्ष ०७६र७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका...
काठमाडौं, ८ साउन । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवा व्यवस्थित...
काठमाडौं, ८ साउन । आर्थिक वर्ष ०७५र७६ को राजस्व तिर्न बाँकी भएमा आर्थिक वर्ष समाप्त हुनासाथ शतप्रतिशत थप कर तिर्नुपर्ने प्रावधान राखिएपछि नेपाल अटोमोबाइल रिकन्डिसन...
काठमाडौं, साउन ८ । आर्थिक वृद्धि साढे ८ प्रतिशत र्पुयाउने बजेटको लक्ष्यलाई टेवा र्पुयाउने उद्देश्यसहित राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ...
काठमाडौं, ७ साउन । आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख...
साउन ६, काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्म झण्डै ४ करोड सिमकार्ड वितरण भएको जनाएको छ । प्राधिकरणको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) रिपोर्टअनुसार नेपालमा ३...
काठमाडौं, साउन ६ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल...
काठमाडौं, ५ साउन । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु...
काठमाडौ, साउन ५ । शहरी विकास मन्त्रालयले पनि आफ्नो मातहतका विभाग तथा आयोजनासँग कार्यसम्पादन सम्झौता गरेको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा सचिव...
ठेगाना:अनामनगर काठमाडौँ