राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनीक गर्दै

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनीक गर्दै

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, साउन ८ ।
आर्थिक वृद्धि साढे ८ प्रतिशत र्पुयाउने बजेटको लक्ष्यलाई टेवा र्पुयाउने उद्देश्यसहित राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।

शोधानान्तर घाटाको बढ्दो अवस्था, व्यवापार घाटा, ब्याजदरको उतार चढावले अस्थिर बनेको वित्तिय क्षेत्र, मुल्य वृद्धि जस्ता नकारात्मक अर्थसुचकका वीच केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीति आज अपरान्ह ४ बजे सार्वजनिक गर्न लागेको हो ।

मौद्रिक नीतिमा सुझाव संकलनका क्रममा केन्द्रीय बैंकका अध्यक्ष र कार्यकारी प्रमुखसँग एक साताभित्र मर्जरको प्रतिवद्धता मागेपछि वित्तिय बजार तातेको थियो ।

यो बीचमा करिव आधा दर्जन बैंक तथा वित्तिय संस्था मर्जरको प्रक्रियामा गईसकेका छन् । सरकारले बजेटमार्फत निर्धारण गरेको साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने अर्थ्विद्हरुको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ