काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै...
भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिकाको अनुगमन समितिले जिल्लाका मिनीमार्टहरूको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लकडाउन खुकुलोसँगै बजार भाउ...
काठमाडौँ , १६ साउन । सुनको भाउले नेपाली बजारमा दैनीक नयाँ रेकर्ड कायम गदैँ आएको छ । तोलामा ३ सयले बढेर आज सुनको भाउ...
साउन १६ सुर्खेत । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर छ । कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि...
काठमाडौं, १५ साउन ।बजारमा सुनको मुल्य प्रति तोला ९९ हजार पुगेको छ । आज सुनको भाउ प्रति तोला पाचँ सयले बढेर एक लाख नजिक...
काठमाडौं, १५ साउन । विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी लकडाउनका कारण...
साउन १४ काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले...
साउन १४ जुम्ला । जुम्लाको तिला नदीमा पनि र्याफ्टिङ चल्न थालेको छ । पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको हो । गो कर्णाली ट्राभल्स...
साउन १४ काठमाण्डौं । गैरकानुनी पिरामिड शैलीको नेटवर्किङ व्यापार फेरी मौलाए पछि वाणिज्य विभागले कडाई शुरु गरेको छ । वस्तुको प्रत्यक्ष रूपमा व्यापार गर्न अनुमति...
साउन १३ काठमाण्डौं । अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि थामिएन बरु निरन्तर ह्वात्तै मुल्यवृद्धि भएको छ । गत शुक्रबार...
साउन १३ काठमाण्डौं । विराटनगर भन्सारमा राजस्व संकलनमा ५७ प्रतिशत प्रगति देखिएको छ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा कूल रु...
काठमाडाैं, १२ साउन । काेराेना महामारी नियन्त्रण तथा राेकथामका लागि गरिएकाे लकडाउन अवधिमा मुल्य समायाेजन नगरेकेा नेपाल आयल निगम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य आकासिएपछि...
साउन १२ काठमाण्डौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक...
काठमाडौँ , १२ साउन । सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार ५ सय पुगेको छ । आज सुनको मुल्य बढेसगै बजारमा सुनको मुल्यले नयाँ...
काठमाण्डौं, १२ साउन । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानीमोडालिटी टुंगो लागेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयले जनताको जलविद्युतकार्यक्रमअन्तर्गत कम्पनीमोडलमा लगानीमोडालिटीको टुंगो लगाएको हो ।...
काठमाडौँ, ११ साउन । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं ९मुख्य दलिन० पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप...
ठेगाना:अनामनगर काठमाडौँ