काठमाडौँ , १६ साउन । सुनको भाउले नेपाली बजारमा दैनीक नयाँ रेकर्ड कायम गदैँ आएको छ । तोलामा ३ सयले बढेर आज सुनको भाउ ९९ हजार ३ सय पुगेको छ ।
त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउमा कमी
शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चादीँ व्यवसाय महासघंले जनाएको छ । बिहीबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline