सुनको मुल्यमा आज नया रेकर्ड , प्रतितोला ९९ हजार

सुनको मुल्यमा आज नया रेकर्ड , प्रतितोला ९९ हजार

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १५ साउन ।बजारमा सुनको मुल्य प्रति तोला ९९ हजार पुगेको छ । आज सुनको भाउ प्रति तोला पाचँ सयले बढेर एक लाख नजिक पुगेको छ ।
नेपाली बजारमा सुनको मुल्यले दिनैपिछे नयाँ रेकर्ड बनाउदै गएको छ ।
सुनको भाउ प्रति तोला एक लाख नजिक पुग्दा कम आए स्रोत भएको सर्वसाधरनलाइ भने एउटा कहानी मात्र हुने अवस्था भएको हो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बडेसंगै नेपाली बजारमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ