साउन २३ काठमाण्डौं । सेन्चुरी बैंकले आईजिलियन्ट टेक्नोलोजिज, ईन्डिया ( IZealiant Technologies, India ) संगको सहकार्यमा थ्री डि सेक्युर सेवा प्रारम्भ गरेको छ । सो सम्झौताअनुसारसेञ्चुरी...
साउन २३ काठमाण्डौं । सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा आज पनि ११ सयले बृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख...
काठमाडौँ, २२ साउन । मोेटरसाइकल दुर्घटनामा परी निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया...
कोभिड-१९ को असर अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रमा पनि प्रत्यक्ष रुपमा परेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन जनताको विश्वास बढाउनु नै एकमात्र उपाय हो...
२२ साउन नवलपरासी । नवलपरासी पश्चिमको सिमावर्तिबाट प्रहरीले ६ लाख मुल्य बराबरको अबैध सुर्ति बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपाल लाई लुकाई राखिएको...
सिरहा , २१ साउन । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनकौ अवस्थामा पनि एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्ता भएका...
महेन्द्रनगर, २१ साउन। कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक...
साउन २१ काठमाण्डौं । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य आज फेरी आकासिएको छ । मङ्गलबार प्रतितोला रु ९९ हजार ८००...
साउन २० वुटवल । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज पक्राउ गरेको छ । बुटवल–१३ बुद्धचोकमा...
काठमाडौँ, १९ साउन । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७.९९ प्रतिशत...
काठमाडौँ, १९ साउन । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज...
काठमाडौं, १९ साउन । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ऊर्जातर्फ ९९.९९ प्रतशित र जलश्रोत...
काठमाडौं, १९ साउन । काठमाडौं महानगरपालिकाले सुशासन र मितव्ययितालाई प्राथमिकतामा राख्दै समग्र सुधारलाई अघि बढाउने कार्यको थालनी गरेको छ । महानगरपालिकाले अनावश्यक खर्चमा व्यापक...
काठमाडौँ, १८ साउन । दशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले प्रख्यात ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा...
साउन १८ काठमाण्डौं । गत आर्थिक वर्षमा देशभरमा २ सय १० वटा पुल निर्माण सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य...
साउन १८ काठमाण्डौं । मेरो सेयरका एकाउन्ट होल्डरले नविकरणको भुक्तानीइसेवाबाट गर्न पाउने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथाब्रोकरको रकम अनलाइनबाट भुक्तानीगर्न सकिने...
ठेगाना:अनामनगर काठमाडौँ