सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्रीडी सेक्युर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा शुरु

सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्रीडी सेक्युर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा शुरु

  • शुक्रबार, साउन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

साउन २३ काठमाण्डौं । सेन्चुरी बैंकले आईजिलियन्ट टेक्नोलोजिज, ईन्डिया ( IZealiant Technologies, India ) संगको सहकार्यमा थ्री डि सेक्युर सेवा प्रारम्भ गरेको छ ।

सो सम्झौताअनुसारसेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामानखरीदगर्न मात्रसिमितनभईअब यि कार्डहरू बाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

3 D Secure सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा One Time Password (OTP) आफ्नो आधिकारिक मोबाइलवा ईमेलमाप्राप्तगर्न सक्नेछन्।

3 D Secure सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकको विस्वास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ