सदा झै यस वर्ष पनि धरानवासीले पानीको हाहाकार भोग्न वाध्य भएका छन । दिन रात वती छैन, धारामा पानी छैन । माघ देखिनै खानेपानी...
भारतको नक्सलवादी आन्दोलनको जन्मथलोको रुपमा चिनिने पश्चिम बंगालको नक्सलवादी ईलाकामा चनावको सरगर्मी तीव्र भएको छ । उत्तरी बंगालको यो ईलाका सन् १९६० को दशकमा चुनावी...
हामी राजनैतिक रुपमा संक्रिण र पुरातन सोचबाट पीडित छौँ त्यसैले राम्रो कुरालाई नराम्रो र नराम्रो कुरालाई राम्रो भनेर लिँडेढिपी गर्न पछि पर्देनौँ । विचार...
-वीर सिह धामी देशको कुरा गर्ने हो भने पृथ्वीनारायण शाहले सन् १७६८ मै साना साना राज्यहरुलाइ एकिकरण गरेर ‘आधुनिक नेपाल’ को स्थापना गरेका थिए । जबकी...
भाग्य र श्रीमतीले साथ दिएको पुरुष नै सफल हुन्छ एउटा सवारी साधनमा लेखिएको साहित्यिक पङ्क्तिकोे प्रसङ्ग हो यो । यो पङ्क्तिलाई विश्लेषण गर्ने हो...
ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढ्दै जाँदा अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरिन्छ । सरकारले पश्चिम नेपालको जैविक विविधता बोकेको...
तपाइले कहील्लै सुन्नु भएको छ हरेक पटक हुने फरक फरक कीसीमका अधीकार प्राप्तीका लागी भएको आन्दोलनमा कुनै एकजना नेताको आफ्न्त वा छोराछोरी र स्वयम...
इतिहासका कालखण्डमा नयाँ–नयाँ विषयवस्तुको विजारोपण हुने गर्दछ । सत्ता, शक्ति र कुर्सीका लागी विद्यार्थीलाई नवीनतम शैली उपनाएर प्रयोग गर्ने कुरा घाम भैmँ छलङ्र्ग भएको...
उदयपुरको रिस्कू गाबिस ३ डोनेबस्ती स्थितको श्री जनप्रेमी माद्यामिक बिधालयको प्राङगणमा निर्मित सरस्वती मन्दिरमा राखिएको शिलालेखमा मृतक ज्ञानेन्द« प्रसाद ढुंगानाको झूटो इतिहासको बयान लेखिएको...
विश्वमा जनसंख्या निरन्तर वृद्धि भईरहेको छ । जनसंख्या विष्फोटको खतराको रुपमा चर्चा भईरहेको छ । तमाम देश बढ्दो जनसंख्याप्रति लगाम लगाउने कुरा गरीरहेका छन्...
डियर प्रिन्स ह्यारी, नमस्ते, हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको...
“अल्लाह बाहेक संसारमा कुनै भगवान छैन ” भन्ने नारा लेखेर अतिवादी शक्तिको रुपमा उदाईरहेको आईएस संसारमा ठूलो चर्चा र चिन्ताको विषय बनेको छ । मार्च...
नेपाल र छिमेकी चीनबीच पहिलोपटक भएको यातायात तथा पारवहनलगायतका सम्झौता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषय बनेको छ । ती सम्झौताले दुई देशबीचको सम्बन्धमा...
अरुबेला सुस्ताए पनि अधिवेशन वा साधारण सभाका बेला कुनै पनि संघसंस्थाको चहलपहल तुलनात्मक रुपमा बढ्नु स्वाभाविक हो । मध्यपूर्वको आर्थिक रुपमा सम्पन्न मुलुक यूएईबाट...
हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन राजधानीको बसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लरसहितको चीर गाडिएपछि होली पर्व शुरु हुन्छ । होली फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म आठ...
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलमा लेखेका थिए ( अरूले हामीलाई कसरी हेर्दछन् त्यसको जानकारी राख्नु एउटा दुर्लभ र विलक्षण...
ठेगाना:अनामनगर काठमाडौँ