काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार टिभी पंचली ऐट केको उद्घाटन गर्दै...
काठमाडौँ असोज २० । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले...
काठमाडौं, २० असोज । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ुप्रचण्डुको सान्दर्भिकता सकिएको भन्दै अब उनलाई आश्रममा पठाउनु पर्ने टिप्पणी...
काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित...
चीनीया राजदुत होउ यान्छीले नेपालसँग सीमा विवाद नभएको स्पष्ट पारेकी छन् । नेपाल चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षृको अवसरमा ट्वीटर मार्फत...
काठमाडौं, १९ असोज। सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । आज बसेको...
काठमाडौं, १९ असोज। विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको...
विराटनगर असोज १९ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चुडामणि उप्रेती गोरे सहित ६ जनालाई जन्मकैदको फैसला भएको छ...
काठमाडौं, १९ असोज । एकपछि अर्को विवादमा मुछिदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् । सर्वोच्च अदालतले कुनै...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको बैठक आज पनि अवरुद्ध गर्ने एमालेको तयारी छ । आजको...
१८ असोज, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा...
काठमाडौं, १८ असोज । राष्ट्रिय सभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त...
काठमाडौं, १८ असोज । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका...
काठमाडौँ, १७ असोज । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६...
विराटनगर, १७ असोज । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ । कार्यविभाजन...
धनगढी, १७ असोज । डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच...
ठेगाना:अनामनगर काठमाडौँ