जनककपुरधाम, १७ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतको बचाउमा जनता समाजवादी पार्टी (जसपा)ले...
दमौली, १७ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस...
काठमाडौं, १७ असोज । एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा,...
काठमाडौँ, १७ असोज । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार...
काठमाडौं, १७ असोज। नेकपा एमालेले डा. विजय सुब्बाको नेतृत्वमा पार्टीको निर्वाचन आयोग गठन गरेको छ । तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको...
काठमाडौं, १७ असोज । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको...
विराटनगर, १७ असोज । नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् । आइतबार बिहान...
काठमाडौं, १७ असोज । एमालको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ । तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने...
काठमाडौं, १७ असोज। नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्नुपर्ने सुझाव दिएका छन् । पार्टी नेतृत्ववाट पेस...
काठमाडौं, १७ असोज । माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह चयन भएकि छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान...
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनेछन् । त्यसपछि स्थायी...
नेकपा एकीकृतका महासचिव वेदुराम भुषालले एमालेको विधान महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् । उनले आज आयोजित एक कार्यक्रममा बोल्दै एमालेको महाधिवेशन सरकारमा हुँदा भ्रष्टाचार...
अहिले एमालेको विधान महाधिवेशन चलिरहेको छ । हिजो उद्घाटन भएको विधान अधिवेशनमा राजनीतिक एजेण्डा र विधानको विषय भन्दा पनि ओलीका तस्वीरमय विषयहरुको सार्वजनिक चर्चा...
काठमाडौं, १६ असोज । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ । महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष...
काठमाडौँ, १५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । ग्यालेक्सी फोरके टेलिभिजनको आज शुभारम्भ गर्नुहुँदै उहाँले सरकार प्रेसलाई...
नेकपा (एमाले)ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा...
ठेगाना:अनामनगर काठमाडौँ