चीनीया राजदुत होउ यान्छीले नेपालसँग सीमा विवाद नभएको स्पष्ट पारेकी छन् । नेपाल चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षृको अवसरमा ट्वीटर मार्फत उनले नेपाल चीन सीमा विवादमुक्त भएको बताएकी हुन् ।
ुआजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु, उनले लेखेकी छन् ।
सरकारले सीमा विवाद भनेर प्रश्न उठेपछि अघिल्लो सरकारले विवाद नभएको जनाएको थियो ।
देउवा सरकारले पुनः छानविन समिति बनाएर त्यो समितिले अध्ययन प्रतिवेदन पेश गरीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline