मंसीर १६ काठमाण्डौँ । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्। गुरूङले ११ हजार ९...
मंसीर १५ काठमाडौँ । जनमत पार्टीको नेतृत्व गरिरहेका सिके राउत सरकारमा सहभागी हुने भएका छन् । राउतले आज प्रधानमन्त्रीसँग भेट गर्दै सरकारमा सहभागी हुने...
मंसीर १५ ललितपुर । नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा शेर बहादुर देउवाले चाहना राखेपछि दाँया बाँया नहुने बताएका छन्...
मंसीर १५ विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन्...
मंसीर १५ ईनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा उनका...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता...
मंसीर १५ सिन्धुपालचोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनको पक्षमा स्पष्ट बहुमत पुगिसकेकाले गठबन्धनकै सरकार बन्ने दावी गरेका छन् । परिवार सहित सिन्धुपालचोकको सुकुटे...
प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा ९एमाले० को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१...
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार...
सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । कार्की हालसम्म...
उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा...
नेकपा (एकीकृत समाजवादी) ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको...
मंसीर १३ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्। जनसांस्कृतिक महासंघद्वारा...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८...
मंसीर १३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले राजनीतिमा देखिएको आवेग , असन्तुष्टी र निराशालाई संवोधन गर्ने गरी काम गर्नु पर्ने बताएका...
मंसीर १३ काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले आफूहरुलाई वैकल्पिक व्यवस्था विना हटाउन खोजेको भन्दै काठमाण्डौँ महानगरका प्रमुख बालेन शाह बिरुद्ध प्रदर्शन गरेका...
ठेगाना:अनामनगर काठमाडौँ