राजनीतिमा देखिएको असन्तुष्टी, आवेग र निराशालाई संवोधन गर्ने गरी काम गर्नु पर्छ : प्रचण्ड

राजनीतिमा देखिएको असन्तुष्टी, आवेग र निराशालाई संवोधन गर्ने गरी काम गर्नु पर्छ : प्रचण्ड

  • मङ्लबार, मंसिर १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

मंसीर १३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले राजनीतिमा देखिएको आवेग , असन्तुष्टी र निराशालाई संवोधन गर्ने गरी काम गर्नु पर्ने बताएका छन् ।

आज गोरखा काठमाण्डौँ सम्पर्क मञ्चले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गोरखाली जनताको एकता र सद्भाव सहित आफूले लिएको संकल्प आउने कार्यकालमा पूरा गर्ने बताए ।

आगामी पाँच वर्ष भित्र गोरखाको भौतिक विकास, सुसासन, समृद्धि , शिक्षा स्वास्थ्य र रोजगारीमा गुणात्मक काम गर्न सबैको साथ सहयोग रहने पनि विस्वास व्यक्त गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ