रवी लामिछानेको पार्टी अमेरीकी पार्टीको फोटोकपी हो , यसलाई कसैले हावा भरिदिएको छ : केपी ओली

रवी लामिछानेको पार्टी अमेरीकी पार्टीको फोटोकपी हो , यसलाई कसैले हावा भरिदिएको छ : केपी ओली

  • मङ्लबार, मंसिर १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

मंसीर १३ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्।

जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई आज च्यासलमा सम्बोधनका क्रममा उनले ुहामीले आफूप्रति गर्व गर्न छाड्यौँ, आफ्नो इतिहास बेचिदियौँ। संयोग नै मान्नुपर्छ, अमेरिकी फ्रीडम पार्टीको घण्टी यता पनि दुरुस्तै लिएर आएछन्ु, उनले भने, दुरुस्त आकारको फोटो खिचे जस्तो फ्रिडम पार्टी अफ अमेरिकाको घण्टी यहाँ पनि लिएर आएका छन्।

ओलीले उक्त पार्टीप्रति कटाक्ष गर्दै अस्तिसम्म स्याप्प देखेको तर कसैले हावा हालिदिएर ड्याम्म फुलेको बताए।

रवी लामिछानेको पार्टीलाई कसै न कसैले हावा हालिदिएको ओलीको जिकिर छ ।

एक प्रसंगमा ओलीले निर्वाचनमा धाँधली गरेर , मत लुटपाट गरेर एमालेलाई बहुमत ल्याउन नदिईएको समेत जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ