मंसीर १६ काठमाण्डौँ । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्।
गुरूङले ११ हजार ९ सय २० मत ल्याउदा उनका निकट प्रतिस्पर्धी पद्मा कुमारी अर्यालले ९ हजार ५ सय २ मत प्राप्त गरेकी छन् ।
अहिले मत गणना जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline