मंसीर १५ ईनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका हुन् । निर्वाचन कार्यलयले अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline