म्याग्दी, २ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा ९एमाले०का वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । रघुगङ्गा–१ बेगमा...
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको अाज मंगलवार बिहानसम्ममकाे मतगणाना अनुसार एमालेले नै अग्रता लिएकाे छ । ठुला भनिएका पुराना राजनितिक दलका उम्मेदवारलाइ नयाँ...
काठमाडौं,२ जेठ । स्थानीय तह पहिलो चरणकाे निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा नेपाली काग्रेस र नेकपा एमालेकाे कडा प्रतिस्पर्धा देखिएकाे छ...
पहिलो चरणमा मतदान सम्पन्न तीन प्रदेशका २ सय ८३ स्थानमध्ये सोमबार मध्यरातसम्म १४ स्थानको नतिजा प्राप्त भएको छ। मनाङको सबै नतिजा प्राप्त भइसकेको छ भने...
काठमाडौं,१ जेठ । स्थानीय तह पहिलो चरणमा आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रमुख चार महानगरपालिकासहित सबैभन्दा बढी गाउँपालिकामा एमाले नै अग्रस्थानमा रहेकाे छ ।...
जाजरकोट,१ जेठ । जाजरकोटका विभिन्न गाउँपालिकामा मिश्रित नतिजा आएको छ । जाजरकोटका विभिन्न गाउँपालिकाको प्राप्त मतपरिणाम अनुसार माओवादी, कांग्रेस र एमालेका उम्मेदवार प्यानल नै विषय...
जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी...
काठमाण्डौ , १ जेठ । शङ्खरापुर नगरपालिका वडा नं १ मा एमालेका वडाध्यक्षसहित सबै वडा सदस्यको समूह विजयी भएका छन्् । वडाध्यक्ष पदमा एमालेका...
काठमाडौँ, १ जेठ । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका...
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् । केन्द्रका ओमबहादुर फगामीले २१३...
पोखरा , १ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा मगतगणना जारी रहेको छ। खसेको एक सय मत गणना गर्दा नेकपा एमाले अग्रता लिएको छ। मेयर पदमा...
डोल्पा, १ जेठ । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले...
काठमाण्डौ ,१ जेठ । काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा आएको छ। नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले २६ मत ल्याउनु भएको छ भने...
काठमाण्डौ ,१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र आफूले पद त्याग्ने घोषणा गर्नु भएको छ । बालुवाटारमा आज राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसँग...
काठमाण्डौ ,१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेजी अभियानका क्रममा सरकारले हदैसम्मको दमन प्रयोग गरी जनताको हत्या गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । पार्टीका...
काठमाण्डौ ,१ जेठ । काठमाडौ महानगरपालिको मतगणना सुरु भएको छ । काठमाडौको राष्ट्रिय सभागृहस्थित महानगरपालिकाको कार्यलयमा केहिबेर अघि सुरु भएको हो । ...
ठेगाना:अनामनगर काठमाडौँ