पछिल्लो मतपरिणाम : काठमाण्डौ महानगरमा एमालेको अग्रता , ठुला राजनितिक दललाई नै दिईन रन्जुले टक्कर

पछिल्लो मतपरिणाम : काठमाण्डौ महानगरमा एमालेको अग्रता , ठुला राजनितिक दललाई नै दिईन रन्जुले टक्कर

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,१ जेठ । 

काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा आएको छ। नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले २६ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका राजुराज जोशीले १५  मत ल्याउनु भएको छ।

विवेकशील नेपालीको तर्फबाट स्वतन्त्र मेयर उम्मेदवार बनेकी रञ्जु दर्शनाले १४ मत ल्याउनु भएको छ भने साझा पार्टीका तर्फबाट स्वतन्त्र मेयर उममेदवार किशोर थापाले १३ मत ल्याउनु भएको छ।

नयाँ शक्तिका पवित्र बज्राचार्यले २ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रका सवोत्तम डंगोलले पनि दुई मत ल्याउनु भएको छ। एकठाउँमात्र मतगणना भइरहेको छ । वडा नम्बर १ नक्सालको मात्र मतगणना भइराखेको छ ।

एकठाउँमात्र मतगणना भइरहेको छ । वडा नम्बर १ नक्सालको मात्र मतगणना भइराखेको छ । महानगरमा दुई सय ४० मतदान केन्द्र र काठमाडौं जिल्लाभरीमा ६ सय ८७ केन्द्र रहेका छन्। वडा नम्बर एकमा भने तीन हजार एक सय ६० छन् । खसेको मत २३ सय ३२ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ