यी हुन् जाजरकोट गाउँपालिकाकाे विजय उम्मेदवारहरू

यी हुन् जाजरकोट गाउँपालिकाकाे विजय उम्मेदवारहरू

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

जाजरकोट,१ जेठ ।

जाजरकोटका विभिन्न गाउँपालिकामा मिश्रित नतिजा आएको छ । जाजरकोटका विभिन्न गाउँपालिकाको प्राप्त मतपरिणाम अनुसार माओवादी, कांग्रेस र एमालेका उम्मेदवार प्यानल नै विषय भएका छन्।

नेकपा माओवादी केन्द्रवाट विजयी उम्मेदवार
शिवालय गाउँपालिका १ मा मानवहादुर पुन पुरै प्यानल,
शिवालय गाउँपालिका वडा नं २ मा प्रेमवहादुर वस्नेत पुरै प्यानल,
भेरी नगरपालिका वडा १ मा दीपक राना पुरै प्यानल
वारेकोट गाउँपालिका वडा ९ का शशिराम गौतम पुरै प्यानल,
कुशेगाउँपालिका वडा ६ अम्वर शाही पुरै प्यानल
त्रिवेणी नलगाड नपा वडा १ मा हिरालाल पुन को पुरै टिम विजयी

नेपाली कांग्रेसबाट विजयी उम्मेदवार
कुशेगाउँपालिका वडा नं ७ रामवहादुर शाहीको पुरै प्यानल,
कुशेगाउँपालिका वडा ८ अम्वर रोकाय पुरै प्यानल
कुशेगाउँपालिका वडा ९ मा देविका शाहीको पुरै प्यानल,
वारेकोट गाउँपालिका वडा १ द्धारिका प्रसाद वुढा पुरै प्यानल,
वारेकोटगाउँपालिका १ मा लालुभक्त सिंहको प्यानल विजयी,
कुशे गाउँपालका वडा ३ टेकवहादुर हमाल विजयी

एमाले विजयी भएका वडा उम्मेदवार
भेरी नगरपालिका वडा १३ मा गोपाल वटालाको प्यानल विजयी,
शिवालय गाउँपालिका वडा ३ प्रेम देव शर्मा
शिवालय गाउँपालिका वडा ४ तेजवहादुर वुढाको प्यानल,
शिवालय गाउँपलिका वडा ५ चित्रप्रसाद शर्मा पुरै प्यानल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ